Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


धर्नामा प्रहरी दमनपछि कडा आन्दोलनको तयारीमा बार, ३ बजे आकस्मिक पत्रकार सम्मेलन

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दुई साताभन्दा लामो समयदेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ ।