Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


अपराधको नयाँ शैलीले प्रहरी नै चकित

नेपालगञ्जमा एक संगठित अपराधीको एक समूहले चिन्दै नचिनेको मान्छेलाई पति, पत्नी बनाएर सुनियोजित सडक दुर्घटनाबाट हत्या गराई बीमा कम्पनीबाट २ करोड ५० लाख लिएको खुलेको छ ।