Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


चितवनमा एक जनाकाे घाँटीमा मासु अड्किएर मृत्यु

काठमाडौं । चितवनका एक जनाको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने