Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


चन्द्रागिरि हिल्स लिमिटेडले मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।