Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सैन्य शैलीको पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको ‘ग्रिन आर्मी’विरुद्ध दायर रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले