Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पोखरामा ग्यास सिलिन्डर लुकाएर राख्ने बिक्रेता कारबाहीमा

काठमाडाैं । खाना पकाउने एलपी ग्यास सिलिन्डर लुकाएर राखेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गरेको आरोपमा एक बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला

सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते

काठमाडौं । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर

सोह्रखुट्टेमा ग्यास सिलिन्डर पट्केर आगलागी हुँदा ३ जना घाइते

काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । आगलागीमा परी ३ जना सामान्य घाइते भएको महानगरीय