Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आयल निगमले भाेलि काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्दै

काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास