Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सुदूरपश्चिममा गौरा पर्व सुरू

डडेल्धुरा । डडेल्धुरालगायत सुदूरपश्चिममा आजदेखि गौरापर्व बिरुडा पञ्चमी विधिवत रुपमा सुरु भएको छ । पञ्चमी तिथिको दिन घर लिपेर साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा विधिवत रुपमा भिजाएर गौरा