Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नर्वेमा एक नाइट क्लबमा गोलाबारी हुँदा २ जनाको मृत्यु, १० घाइते

काठमाडौं । नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोलाबारी हुँदा दुई जनाको मृत्यु भएको छ। गोली लागेर १० जना घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाे नर्वे प्रहरीले

अमेरिकाको फिनिक्समा गोलाबारी, कयौं घाइते

काठमाडौं । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा कयौं घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो ।