Logo १९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026


गोरखा–जितगढी सैनिक पदयात्रा : सेनाको टोली पाल्पाको रामपुर पुग्यो

काठमाडौं । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पाको रामपुर पुगेको छ । गत चैत २९ गते गोरखाबाट हिंडेको सैनिक टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार साँझ पाल्पाको रामपुर पुगेको हो