२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीलाई समेटेर नयाँ संरक्षण क्षेत्र घोषणा

काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ । विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका