Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


पटक-पटक फुटेको हाँडी जोड्ने लालसायुक्त राग चल्यो: नेता बास्कोटा

काठमाडौैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समकालीन कम्युनिस्ट राजनीतिमा भइरहेको दलहरूबीचको एकता र सहकार्यको प्रयासलाई तीखो व्ययांग्य गर्नुभएकाे छ। नेता बास्कोटाले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे तीखो व्ययांग्य गर्नुभएकाे हाे।

गोकुल बास्कोटा भन्छन् : ‘कम्युनिस्ट पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकि‌न्छ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनकाे बारेमा टिप्पणी गर्नुभएकाे छ। नेता बास्कोटाले बिहीबार सामाजिक संजालमार्फत कम्युनिष्ट

एमालेको केन्द्रीय सदस्यमा बास्कोटा विजयी

काठमाडौं । नेकपा एमालेको सचिव पदमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी हुनुभएकाे छ। पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था रहेकाे हाे।

आफूलाई कित्ताकाट नगर्न नेता बास्कोटाकाे आग्रह

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो कित्ता एमाले भएको बताउनुभएकाे छ। एमालेको ११औं महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले एमाले पार्टीले निर्माण गरेको

वामपन्थी फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात: एमाले नेता बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गर्नुभएकाे छ। उहाँले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे टिप्पणी गर्नुभएकाे हाे।

पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्नेमा एमाले नेता बास्कोटाकाे जाेड

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई तत्काल पुनर्गठन गर्नुपर्ने बताउनुभएकाे छ। उहाँले साेमबार सामाजिक सञ्जाल मार्फत यस्ताे बताउनुभएकाे हाे । जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश

गोकुल बास्कोटाको प्रश्न – संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गर्नुभएको छ । मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था

माओवादी केन्द्र लक्षित सांसद बास्कोटाको टिप्पणी – सत्ताबाट हट्दाको पीडा नपोखौं

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)सांसद गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)लाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ । संसदमा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि सांसद बास्कोटाले मंगलबार बसेको

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छ : बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ । एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल

प्रधानमन्त्रीले पद त्याग गर्ने आँट गर्नुपर्छ : गोकुल बास्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पद त्यागका लागि आँट गर्नुपर्ने बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले