२ असार २०८२, सोमबार | Tue Jun 17 2025


गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेश प्रदेशका गृहमन्त्री लेखीको गुनासो

काठमाडौं । मधेश प्रदेशका गृह ,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताउनुभएको छ । गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको