Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


गृहमन्त्री गुरुङ बिम्स्टेक बैठकका लागि भारत प्रस्थान

काठमाडौं । बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री सुधन गुरुङ सोमबार भारत प्रस्थान गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा असोज २७ गते आयोजना हुने बैठकमा बिम्स्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसअघि

गृहमन्त्री गुरुङकाे प्रश्न: यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्धका आरोपका विषयमा स्पष्टीकरण दिनुभएकाे छ । विवादित पृष्ठभूमिका व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर किनेको भन्ने समाचारका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिनुभएकाे हाे ।

तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका