काठमाडौं । एशियाली खेलकुदमा रजत पदक जितेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पुनः वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न एनएसजेएफ