Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


पाकिस्तानमा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९