एजेन्सी । हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्सनजिकैको केन्सकोफ सहरमा आपराधिक गिरोहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले घटनामा ५० भन्दा बढी मानिस अपहरणमा परेकाे जनाएकाे