Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मध्यपुर थिमि नगरपालिका–६ हुकाम ओरालोमा शनिबार राति गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै