Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सिन्धुलीको तीनपाटनले गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्दै

सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कृषकहरूले पालेका ३ सय गाई-भैंसीको बिमा र कृतिम गर्भाधान गर्ने भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रका ११ वटै वडाका कृषकको घरघरमै पुगेर ३ सय