Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


गरिमा चौधरी हत्या प्रकरणः घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडाैं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले दोषिमाथि हदैसम्मको कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका