Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


वीरगन्जमा कोरोनाका कारण थप एक जनाको मृत्यु

वीरगन्ज । नेपालका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको संख्या ७६ पुगेको छ । पर्साको बीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यपछि गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि मृत्यु हुनेको संख्या