Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आत्मदाहकाे प्रयास गरेका गणेश नेपालीको उचापरका क्रममा निधन

काठमाडाैं । काठमाडौं महानगरीय प्रहरीले मोटरसाइकलमा ह्वील लक गरिदिएको आक्रोशमा आफैंलाई आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर