Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


भारतमा एकैदिन ५३ हजार बढी कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । पाँच महिनाको अवधिमा

अब कहिले सुरु हुन्छ खोप कार्यक्रम ?, प्रवक्ता गौतमको हलुका जवाफ

खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।

भारतले खोप नपठाउँदा दोस्रो चरणको अभियान प्रभावित

काठमाडौं, चैत ८ । खरिद गरिएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप भारत सरकारले नपठाएका कारण खोप अभियान प्रभावित भएको छ । सरकारले भारतसँग खरिद गरेको २० लाख डोज

खोप लगाएको दुई दिनमै पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।

कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्स र पोल्यान्डमा आंशिक लकडाउन, जर्मनी तयारीमा

पोल्याण्डमा पसल होटल, सांस्कृतिक र खेलकुद केन्द्रहरू मुलुकभर तीन साताका लागि बन्द गरिएको छ । गत नोभेम्बरमा पहिलो पटक कोरोना संक्रमण देखिए यता पोल्याण्डमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च छ

विश्व बैंकले कोरोना खोप अभियानका लागि नेपाललाई करिब नौं अर्ब दिने

काठमाडौं, चैत ६ । कोरोना रोकथाम र खोप अभियानका लागि विश्व बैंकले नेपाललाई ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ दिने भएको छ

विवादमा आएको एस्ट्रोजेनेका खोप लगाउन सुरु गरियो

एजेन्सी । कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन एस्ट्राजेनेका खोप अभियान सुरु गर्ने निर्णय गरेका छन् । यो खोपका कारण मानिसहरूमा

नेपालमा खोप अभियान स्थगित

काठमाडौं, चैत ४ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनपछि फेरि खोप अभियानले निरन्तरता पाउने जनाएको छ । माघ १४ गतेदेखि

खोप अभावमा अभियाननै प्रभावित

काठमाडौं, चैत ३ । बुधबारदेखि सुरु हुने भनिएको दोस्रो चरणको खोप अभियान खोप अभावका कारण प्रभावित हुने देखिएको छ । बुधबारदेखि ५५ वर्ष माथिका व्यक्तिलाई खोप लगायने अभियान शुरु गर्ने

आफ्नै घोषणाबाट पछि हट्दै सरकार, निजी क्षेत्रबाट खोप भित्र्याउँदा महंगिने पक्का

निजीले खोप खरिद गर्नु गलत नभए पनि निजी क्षेत्रबाट भित्रिने खोप लागतका हिसावले समेत केही महंगो पर्ने देखिन्छ । साथै मूल्यमा समेत एकरूपता नहुने सरकार सजग हुनुपर्ने उहाँको भनाइ छ