Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


खो खो विश्वकपमा नेपाली टोली फाइनलमा

काठमाडौं । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार