२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


अनुभव थपलिया बने अनलाइन टयालेन्ट शोको बिजेता

काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले