Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नेपाल-ओमानबीच छिट्टै श्रम सम्झौता हुने

काठमाडौं, असोज १२ । ओमानका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइन र लागि नेपाली राजदूत शर्मिला पराजुलीले दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्नुभएको