Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


विश्वमा भएका ७ खतरनाक एयरपोर्ट

आज हामी हवाइ भाडाको विषयमा भन्दा पनि विश्वका सबैभन्दा खतरनाक विमानस्थलको बारेमा चर्चा गर्न गइरहेका छौं । जसमध्ये एउटा विमानस्थल नेपालमा पर्छ ।