Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानमा सुरु

काठमाडौं । अमेरिका, अष्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड संगठनको शिखर सम्मेलन बैठक जापानको राजधानी टोकियोमा सुरु भएको छ। सम्मेलनमा विशेष गरी हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र विश्वको भूराजनीतिक अवस्थाका विषयमा