काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।
काठमाडौं, मंसिर १२ । अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले कमजोर प्रदर्शन गरेको छ । शुक्रबार सिड्नीमा भएको खेलमा भारत ६६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित्
काठमाडौं, मंसिर १२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो दिनमा पनि प्रशिक्षण जारी राखेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखि रोकिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण शुक्रबार पनि जारी रह्यो ।
काठमाडौं, मंसिर ११ । कोभिड–१९ का कारण नौ महिनापछि बल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो
काठमाडौं, मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोनाभाइरसको संक्रमण भएको छ । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना भएको जनाएका हुन् । उनले आफूलाई कुनै
काठमाडौं, मंसिर ९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा पर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार सार्वजनिक
काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल
काठमाडौं, मंसिर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आउँदो बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको
काठमाडौं, मंसिर ४ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिनेछ । क्यानको बुधबार भएको ‘भर्चुअल’ वार्षिक साधारणसभाले
काठमाडौं, मंसिर ४ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा यसपटक होबर्ट हरिकेन्सबाट खेल्न भएका छन् । होबर्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित