Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग २५ रनले पराजित

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बलमे ३३, ज्ञानेन्द्र मल्लले २२ तथा आरिफ शेखले ११ रन जोड्दा शरद भेषावकर १० रनमा अविजित रहे ।

युएईद्वारा नेपाललाई १ सय ९३ रनको लक्ष्य

ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपालद्वारा ओमान ६ विकेटले पराजित

तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानले माग्यो जनरल म्यानेजर, कसले दिनसक्छन् दरखास्त ?

जनरल म्यानेजरका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरी तीन वर्ष कुनै संस्थाको नेतृत्वदायी भूमिकामा रहेको हुनुपर्ने क्यानको सूचनामा उल्लेख छ ।

श्रीनिवास नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्टेन्ट नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । उनी हिजो नेपाल आइसकेका छन् ।

टी–२० विश्वकप क्रिकेट तालिका सार्वजनिक, भारत र पाकिस्तान अक्टुबर २३ मा भिड्दै

त्यसैगरी समूह ‘बी’ अन्तर्गत स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम रहनेछन् । ग्लोबल छनोट ओमान र जिम्बाबेमा हुनेछ र चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।

खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ ५ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट : मंगलबार सेमिफाइनलका दुई खेल हुने

मंगलबार नै हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ समूह