Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न सकिँदैन : सभामुख बिष्ट

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसकिने बताउनुभएको छ । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको

राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान भइरहेको छ । बिहीवार बिहान ९ बजेबाट कोशी प्रदेशमा मतदान शुरु भएको हो । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ काँग्रेसका कृष्णप्रसाद

कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । मंगलबार

कोशी प्रदेश सभाले पारित गर्‍यो प्रतिस्थापन बजेट विधेयक

काठमाडौं । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको

जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण सकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको हलमा आयोजित दुईदिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र

कोशी प्रदेशबाट नेकपा एमाले बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ । उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । कांग्रेसभित्र विद्रोह गरेर एमाले सांसदहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङबाट आइतबार दिउँसो सपथ लिएलगत्तै मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डल गठन गर्नुभएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख कार्यालयमा भएको सनाखतका क्रममा कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत

कोशी प्रदेशमा आज दुवै पक्षका सांसदको हस्ताक्षर सनाखत हुँदै

काठमाडौं । कोशी प्रदेश प्रमुख कार्यालयले सांसदहरूको सनाखतका लागि शनिबार बिहानको समय तोकेको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई परिचय