Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


कोशी प्रदेश नामाकरण विवादबारे छानबिन समिति गठन

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा शनिबार बिहान प्रधानमन्त्री निवास

केन्द्र सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत: मुख्यमन्त्री कार्की

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघीय सरकारले विकासे मन्त्रालय राख्नु संघीयता विपरीत भएकाे बताउनुभएकाे छ । बिहीबार नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले आयोजना गरेको

तेह्रथुममा कोशी प्रदेशको विरोध : प्रदेश सांसदको नाममा सामुहिक पिण्डदान

तेह्रथुम । कोशी प्रदेश नामांकनको विरोध गर्दै तेह्रथुमका पहिचानवादीहरुले सदरमुकाम म्याङलुङ बजारमा प्रदेश सांसदहरूको नाममा सामुहिक पिण्डदान गरेका छन् । भूगोल र पहिचानको इतिहासलाई बिर्सेर कोशी प्रदेश नाम कायम गरेको

‘कोशी’ प्रदेश नामाकरणप्रति जसपाको विरोध

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् ।

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश नामाकरणको खुशियालीमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशभित्रका