२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा समितिको निर्देशन

काठमाडौं, कात्तिक १९ । कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरुलाई बिमा समितिले निर्देशन दिएको छ । कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन

फिदिममा १४ जना संक्रमित थपिए

पाँचथर, कात्तिक १९ । पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्टाक ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४

सप्तरीमा कोरोनाका कारण थप एकजनाको मृत्यु

राजविराज, कात्तिक १९ । सप्तरीमा कोरोनाभाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बुधबार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको फार्मेसीमा कार्यरत् कर्मचारीको संक्रमणबाट मृत्यु भएको हो । राजविराज

मेयर शाक्यले भने–‘खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई व्यवस्थित गर्नोस्’

काठमाडौं, कात्तिक १९ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदन्डसमेत पूरा नगरी खुलामञ्चमा निःशुल्क

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । श्वासप्रश्वाशमा

स्वास्थ्य मन्त्रालयलाई ‘पीपीई’ हस्तान्तरण

काठमाडौं, कात्तिक १८ । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता

कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका

नेपालमा थप ३,११४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, कात्तिक १८ । पछिल्लो २४ घन्टामा देशभर तीन हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा काठमाडौं उपत्यकामा मात्र एक हजार ४६८ संक्रमित थपिएका छन् । स्वास्थ्य

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट सार्वजनिक

अर्घाखाँची, कात्तिक १८ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि

अभ्यासमा जुटे खेलाडी

काठमाडौं, कात्तिक १८ । कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहजरुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराँते