विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित सुत्केरीको मृत्यु भएको छ । गए राति नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी
विराटनगर, मंसिर ११ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् । थपिएको सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९,
काठमाडौं, मंसिर ११ । मुक्तिनाथ विकास बैंकले कोरोना महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले
काठमाडौं, मंसिर ११ । कोरोना महामारीका कारण धार्मिक क्षेत्रहरु अहिले बन्द छन् । हिन्दुहरुको आराध्यदेव पाशुपत क्षेत्र पनि बन्द भएको लामो समय भइसकेको छ । यसबीचमा पशुपतिनाथ मन्दिरमा चढाइने भेटी
काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।
काठमाडौं, मंसिर ११ । मातृ-शिशु मृत्युदर घटाउन सरकारले १२ वर्षअघि सुरु गरेको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमले राम्रो प्रतिफल दिन सकेको छैन । वर्षेनि आमा सुरक्षा, न्यानो झोला, गर्भपतन,
काठमाडौं, मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोनाभाइरसको संक्रमण भएको छ । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना भएको जनाएका हुन् । उनले आफूलाई कुनै
काठमाडौं, मंसिर १० । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्न सुरु भएको हो । कोभिड
काठमाडौं, मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु. एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गर्नुभएको छ ।