काठमाडौं, बैशाख ८ । सांसदहरुले कोरोना संक्रमण बढिरहेको समयमा आवश्यक पर्ने उपकरण, औषधि र जनशक्ति व्यवस्थापन गराउन सरकारलाई आग्रह गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा
बैतडी, बैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा विद्यालयहरु बन्द गरिएको छ । नगरभित्रका सम्पूर्ण विद्यालय बैशाख १४ गतेसम्मका लागि बन्द गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । नगरपालिकाको
काठमाडौं, बैशाख ८ । नेपालमा बुधबार एकैदिन २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा
काठमाडौं, बैशाख ७ । कोरोना संक्रमणको कहरबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । रथ यात्रा गर्नु अघि केलटोल जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर मन्दिर
काठमाडौं, बैशाख ७ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिएको छ । मंगलबार चार महिनायताकै सबैभन्दा बढी १७ सय ३६ जनामा संक्रमण देखिएको छ । ८ हजार ५५
संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।
सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।
काठमाडौं, वैशाख ७ । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले
एजेन्सी । अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ । नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको
बागलुङ, बैशाख ७ । बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी