१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


एसईई र कक्षा १२ को परीक्षा अन्योल, कोरोनाले परीक्षा प्रभावित हुने डर

काठमाडौं । कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता

सामाजिक सुरक्षामा सूचीकृत श्रमिकले कोरोना भए १ लाख रुपैयाँ पाउने

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले यसअघिको योजनामा पर्ने सबै सेवा सुविधा भएका कोरोना संक्रमितले पनि उपचार खर्च पाउने बताउनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा आश्रित परिवारका सदस्यले सविधा पाउने

भीआईपी र नेताहरूमा कोरोना : भेन्टिलेटरबाट फर्कनेदेखि मृत्यु अङ्गाल्नेसम्म

महाधिवेशन आयोजक कमिटी र दलको बैठक ठाकेर कोरोनालाई स्वागत गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नुभयो । उर्जामन्त्री टोपबहादुर रायमाझी संक्रमण पुष्टि भएर यतिबेला सैनिक

विमानस्थलमा नेपाल छाड्नेको भीड

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो । संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरे पनि हवाइ उडान सुचारु थियो

कोरोनाबाट अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

नवलपरासीमा कोरोनाबाट ५ जनाको मृत्यु

त्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिकाका ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।

देशभरका ४८ जिल्लामा निषेधाज्ञा

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञाको पूर्ण पालना गर्नुहोस्, उपचार नै नपाउने स्थिति आउनसक्छ– स्वास्थ्यकर्मी

अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।

काभ्रेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बागलुङका चार पालिकामा निषेधाज्ञा

सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।