२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, भोलिदेखि दूतावास, राष्ट्रसंघीय निकायका कर्मचारी र पत्रकार प्राथमिकतामा

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । सोमबारदेखि शुरु हुने दोस्रो चरणको खोप अभियानमा भने दूतावास, राष्ट्रसंघीय निकायका कर्मचारी र पत्रकारलाई