Logo १ कार्तिक २०८२, शनिबार | Sun Oct 19 2025


कांग्रेस महाधिवेशन : कैलालीमा पनि आधा दर्जन सभापति

जनसंख्याका आधारमा प्रदेशको सबैभन्दा ठूलो कैलालीमा नेपाली कांग्रेसको पार्टी सभापतिको आकांक्षीमा आधा दर्जन नेताको नाम चर्चामा छ । वर्तमान जिल्ला उपसभापति प्रकाश बमले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

भुपेन्द्र हत्या प्रकरणमा थप एकजना पक्राउ, सात जना अझैं फरार

कैलाली, कात्तिक २८ । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणमा संलग्ताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यसअघि, आठ जनालाई पक्राउ गरेको प्रहरीले

कैलालीमा ४० हजार नक्कली नोटसहित दुई जना पक्राउ

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

सरकारी कम्पनीले धान नकिन्दा समर्थन मूल्यभन्दा आधा सस्ताेमा धान बेच्दै किसान

किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ ।

२३ वर्षीय युवकको हत्या आरोपमा कैलालीबाट ८ जना पक्राउ, सबैको नाम सार्वजनिक

घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध राजमार्ग खुल्यो

कैलाली, कात्तिक २४ । भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको

हत्याको विरोधमा राजमार्ग बन्द

काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ

हुलाकी सडक कटानमा

कैलाली, कात्तिक १२ । कैलालीको टीकापुर नगरपालिका–८ मा बाढीले हुलाकी सडक कटान गरेको छ । हुलाकी सडक बगरमा परिणत भएपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । दुई हप्ता अघि अविरल

कर्णालीकाे भङ्गालाेले लग्याे वर्षभरी हातमुख जाेड्ने बाली

विगतका वर्षमा उत्पादन भएको केही अन्न बचेर परिवार पाल्ने गरेको बताउँदै यो वर्षभरीको मेहनत खेर गएको स्थानीय हिक्मत कुलाउले दु:खेसाे गर्नुभयो ।

कैलालीमा दुई प्रहरी हत्या प्रकरण : आठ जनालाई जन्मकैद, एक जनालाई सफाइ

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश