२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


‘अध्यादेश सदनको सम्पत्ति भएको छ, अस्वीकार गर्ने की पारित गर्ने सदनको जिम्मा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब सरकारी कार्यालयमा

सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको बन्ध्याकरण भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रुप स्थितिको बन्ध्याकरण भएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरुले पूर्णता पाउँदैछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरुले पूर्णता पाउने क्रममा रहेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको १०० दिन भित्रै १८

राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्नेकुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री उहाँले अहिले सकरारले

विकास निर्माणका काममा ‘ब्रेक-थु’ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जसअन्तर्गत

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सोनाम ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त

लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्नुभएको छ । बुधबार लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीले माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नुभएको हो । हरेक वर्ष शहीदहरुको स्मरणमा

सरकार मुलुकको समृद्धि हाँसिल गर्न संकल्पित छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उहाँले संविधान कार्यान्वयनमा आएका जटिलतालाई

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । मंगलबार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै