Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


सभामुखले काम गर्न सकेनन् : ओली

झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नु परेको स्पष्टिकरण दिनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको

तातो दूधको माखो बनेर कतिन्जेल बस्छन् ओलीसँग राजनीतिक ‘दोगला’हरु ?

संजिव कार्की झट्ट सुन्दा र पढ्दा यो दोगला शब्द अलि तल्लोस्तरको गालीगलौज जस्तो लाग्छ तर यो आरोप गालीगलौज नभएर यथार्थमा आधारित तर्कलाई पुष्टि गर्न जाने बुझेर प्रयोग गरेको शब्दावली हो

ओलीले सभामुखविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की

सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी हिजो नै बालकोट पुगिसकेको छ ।

ओलीको अभिव्यक्ति हतास मनस्थितिको उपज : एकीकृत समाजवादी

काठमाडौं, भदौ २३ । संसद बैठक चल्न नदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीले हतास मनस्थितिको उपजको संज्ञा दिएको छ । एकीकृत समाजवादीको बुधबार बसेको संसदीय

सर्वाेच्च अहिले कांग्रेसको पक्षमा लागेकाे छ : ओली

पोखरा, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली कांग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता

सभामुखविरुद्ध एमालेले दर्ता गराएको रिटमा दुबै पक्षलाई झिकाउने सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । एमालेले दलबाट १४

अध्यक्ष ओलीले भने ‘नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न किन सक्दैन ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गर्नुभएको छ । आज युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

एमसीसी पारितको पक्षमा देउवा र ओलीको समान धारणा रहेको विश्लेषण

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार प्रयासलाई कतिपयले प्रतिपक्षसँग मिलेर संसदबाट एमसीसी पारित गराउने रणनीतिका रुपमा बुझेका छन । एमसीसी पारितको पक्षमा देउवा–ओलीको

दक्षिणपन्थी ‘ओल्बा’ र वामपन्थी ‘देउवा’

पेशल आचार्य एमालेका भोटरलाई छाडेर कार्यकर्ता पङ्क्तिका या भनौ न दुई चारचोटी ओलीसँग सेल्फी खिच्न भ्याइसकेका लगभग खातापिता या पुराना धनाढ्य प्रवृत्तिका कार्यकर्ताहरू ‘माया’ गरेर हो या किन हो नेकपा