काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको
अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो । यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री
काठमाडौं, माघ २६ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन
काठमाडौं, माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले विकास गरिरहेको एकिकरण मार्गले इतिहासको स्मृतिलाई ताजा बनाउने बताउनु भएको छ । नेपाली सेनाले गरेको एकिकरण मार्गको दोस्रो बृहत सेमिनारको
कपिलवस्तु, माघ २५ । जनता समाजवादी पार्टी नेपालले संसद पुनःस्थापनाको माग गर्दै कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवालगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ
काठमाडौं, माघ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा माघ ३० गतेभित्रै आफ्नो बहस सक्न सरकारी पक्षलाई आग्रह गर्नुभएको छ । संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा
काठमाडौं, माघ २३ । नेकपाका दाहाल-नेपाल समूहका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि हुने बताउनुभएको छ । शुक्रबार ओली पक्षले