Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्, यो घर तपाईहरूको पसिना र रगतले बनेको हो’: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएकाे छ। अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुक

एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएकाे छ। जेनजी युवाकाे आन्दोलनपछि सत्ताच्यूत भएपछि उहाँले पहिलो पटक साेही सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएकाे

‘२००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गराैं, म तयार छु’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछिका सबै नेताकाे सम्पत्ति छानबिन गर्नुपर्ने भएपनि आफू तयार रहेको बताउनुभएकाे छ। पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना

केपी ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगे (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुग्नुभएकाे छ। गत भदाै २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि उहाँ शनिबार पहिलो पटक पार्टी कार्यालय

‘कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुशी साथ छोड्छु’: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ। ललितपुरमा बुधबार शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही

एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन एमाले अध्यक्ष ओलीकाे प्रस्ताव

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गर्नुभएकाे छ। ललितपुरमा बुधबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन

केपी ओली भन्छन्: ‘म आफू हेपिन तयार हुन सक्छु, तर मेरो देशलाई हेप्न पाइँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हेपिन तयार रहे पनि देशलाई कसैले हेपेकाे मन-नपर्ने बताउनुभएकाे छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्ताे

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै

सरकारले बनाएको नक्कली आयोगको प्रतिवेदन स्वीकार्य छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई नक्कलीको संज्ञा दिनुभएकाे

कार्की नेतृत्वको सरकार नेपालीको सरकार हैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दावी गर्नुभएकाे छ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै