Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री कामचलाउ कि पूर्णाधिकारी ?, प्रतिपक्षी कांग्रेस किन छ, चूप ?

राजन कुईंकेल । राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधि सभा (संसदको तल्लो सदन) विघटन गरिदिनुभयो । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा प्रतिनिधि सभा भंग गर्दैगर्दा उहाँले जे जस्ता तर्क प्रयोग

गोमन साँपसँग ओलीको तुलना गर्दै खनालले लोककथा सुनाएपछि…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन साँप प्रवृत्तिको भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार दाहाल–नेपाल समूहको पत्रकार सम्मेलनमा खनालले ओलीलाई गोमन

ओलीले गणतन्त्रलाई धरापमा पारे – अध्यक्ष दाहाल

काठमाडौं । नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई धरापमा पारेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान विपरित प्रतिनिधि

फूट नेकपाको झगडा कांग्रेसमा !, देउवा र पौडेलको बैठकमै चर्काचर्की

काठमडौं, पुस ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभक्त भएको छ । फूटको औपचारिक प्रमाण पत्र पाउन मात्र बाँकी छ । र दुबै पक्ष पार्टीको नाम र

ओलीलाई हटाउँदै संसदीय दलको नेता भएका दाहालले भने–संसद पुनर्स्थापना गरेर सरकार बनाउँछौं

काठमाडौं, पुस ८ । दुई चिरामा विभक्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल खेमाले प्रधानमन्त्री केपी ओलीलाई पार्टी संसदीय दलको नेताबाट बर्खास्त गरेको छ । दलको नेतामा चुनिएपछि पुष्पकमल

बालुवाटारको गूट भेला, एमाले ब्यूँतन सक्दैनः माधव नेपाल

काठमाडौं, पुष ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेका सबै बैठकलाई गूट भेलाको संज्ञा दिनुभएको छ । ओलीले आफूलाई

चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं : नेकपा अध्यक्ष ओली

काठमाडौं, पुस ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले आप्नो पार्टीले अब हुने निर्वाचनमा दुई तिहाई ल्याउने दाबी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकः ओली हटाएर नेपाललाई बनाइयो अध्यक्ष

काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको स्थायी कमिटीको बैठकले

गौतम र बादल कुनै बैठकमा पनि नजाने, हरिबोल दाहालतिर लाग्दा टोपबहादुर र मणिले रोजे ओली शिविर

काठमाडौं, पुष ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत विभाजनतर्फ उन्मुख हुँदा यसका केही नेता कुन पक्षमा लाग्लान् भन्ने खुल्दुली मेटिँदै गएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले

ओलीले बोलाए मंगलबार विहान ९ बजेका लागि नेकपाको केन्द्रीय समिति बैठक

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी