Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


योगेशको ओलीलाई जवाफ– तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले केटाकेटीकै रगत र पसिनाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी पाएको प्रतिक्रिया दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रदेश १

‘सूर्य चिह्न चाहिए पार्टीमा आउनुहोस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको

केटाकेटीलाई मन्त्री बनाइदेको पुक्क लात्ताले हानेर भाग्यो– केपी ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेकाे आराेप लगाउनुभएकाे छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उहाँले मन्त्री बनाएपछि लात्ताले हानेर

न्यायाधीशलाई चिनेको पनि छैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूले नभेटेको बताउनु भएको छ । शनिबार प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले

केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो ?– नेता नेम्वाङ

काठमाडौं । पूर्वसभामुख एवं नेकपा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले केपी ओलीलाई प्रधानमन्त्री अस्वीकार गरेर गर्न खोजेको के हो भन्दै प्रश्न गर्नुभएको छ । दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उहाँले नेपाली

दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्कासन गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएको छ । दाहाल–नेपाल समूहको आज पेरिसडाँडामा बसेको बैठकले पार्टीबाट निष्काशन गर्नका लागि ओलीलाई स्पष्टीकरण सोध्ने

म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ– ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम

प्रधानमन्त्री ओली राष्ट्रिय सभामै बहिष्कृत !

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी ओली संसदमै बहिष्कारमा पर्नुभएको छ । राष्ट्रिय सभामा नेकपाका अध्यक्ष एवं प्रधामन्त्री केपी ओलीले सम्बोधन गर्दा नेकपाकै अर्को समूह दाहाल–नेपाल पक्षका सांसदले संसद बहिस्कार

पूर्वमाओवादीहरुमाथि प्रधानमन्त्री ओलीको प्रहारः ‘महान् जनयुद्ध फर्सी कुहिए झैं कुहियो’

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्दमा प्रहार गर्दै व्यंग्यसमेत कस्नुभएको छ । शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान्

चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री ओलीको चेतावनी–‘न्यायालयलाई नधम्क्याउ’

काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी ओलीले ‘न्यायालयलाई नधम्क्याउन’ चार पूर्वप्रधानन्यायाधीशलाई चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयलाई कदर गर्न आग्रह गर्दै अदालतलाई