Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


भागरथी हत्याकाण्डको अपराधीलाई पानी मुनि गए पनि छोडिँदैन– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टको अपराधीलाई पानी मुनि गए पनि नछाड्ने बताउनुभएको छ । बुटवलमा आफू पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गदैै उहाँले

कठैबरा भन्नुपर्ने मानिसहरु पार्टीबाट बाहिरिएका छैनन्, निराश नहुनुस्– प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कठैबरा भन्नुपर्ने मान्छे पार्टीबाट बाहिरिएको बताउनुभयो ।

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए– मुख्यमन्त्री पोखरेल

काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको

मुखको कालो टेप खोल्दै झाँक्रीले भनिन्, ‘निरङ्कुसताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै

निर्वाचनका लागि ओलीका यी चार एजेण्डा

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा भने चुनावी अभियानमा लागेको छ । निर्धारित मितिमै चुनाव हुने दाबी गर्दै ओली

ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले

सभामुखको रिटमा कारण देखाउ आदेश जारी, अग्राधिकार प्रदान

काठमाडौं, माघ २५ । संवैधानिक निकायमा गरिएको विवादास्पद नियुक्ति खारेज गर्न माग गर्दै सभामुख अग्नि सापकोटाले हालेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदनलाई अग्राधिकार

देश चुनावतर्फ गयो-गयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ

जो जनैसम्म लगाउँदैन उसले धर्मको कुरा गर्ने ? ओलीले नौटंकी देखाए–रामचन्द्र पौडेल

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धर्मको राजनीति नगर्न आग्रह गर्दै धर्मलाई उचाल्नेहरुले जनैसम्म नलगाउने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ

दाहाल–नेपालले नरभक्षी आन्दोलन गर्न खोजे–प्रधानमन्त्री केपी ओली

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपालले नेतृत्व गरेको नेकपा नरभंक्षी आन्दोलन गर्न खोजेको आरोप लगाउनुभएको छ । आफ्नो दल नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री