काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो । सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार
काठमाडौं, चैत १३ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रिय सभाको संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई मनोनयन गर्नुभएको छ । सर्वोच्चको फैसलाबाट एमाले र माओवादी
काठमाडौं, चैत १३ । नेकपा एमालेका सांसद महेश वस्नेतले व्यक्ति हत्यामा दोषी ठहर भई कैद भोगिरहेका रेशम चौधरीसँग भेट गर्नुभएको छ । चरम सत्ता संकटमा फस्नुभएका प्रधानमन्त्री केपी ओलीले जनता
काभ्रे, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको
काठमाडौं, चैत ११ । नेकपा एमालेले केन्द्रीय कार्यालय थापाथलीमा सार्ने भएको छ । बल्खुस्थित कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि धुम्बाराहीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा रहेको केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको हो
महासचिवले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल समूहले अध्यक्ष केपी ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी गरिरहेको छ । स्पष्टीकरणबारे निर्णय लिन नेपाल पक्षका नेताहरू छलफलमा जुटेका
उहाँले भन्नुभयाे, ‘नेपाली जनताले केपी शर्मा ओलीलाई तपाईंले प्रतिनिधिसभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ?, तपाईंले पहिल्यै असमान सन्धि समझौताहरू र एमसीसी जस्ता अनेकौं वितण्डाहरू
काठमाडौं, चैत १० । नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले
रावलले भन्नुभयो, ‘अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? जस्ता विषयमा स्पष्टीकरण सोध्ने छन् ।’