Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


एसपीपी मेरो सरकारको पालामा भएको थियो भन्दै भ्रम फैलाइयो : अध्यक्ष ओली

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरूले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै

संसदमा ओली, सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण

आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले ‘इनफ इज इनफ’ भन्नुभयो ।

अध्यक्ष ओलीद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

सरकारले मल ल्याउने प्रबन्ध नगरेको अध्यक्ष ओलीको दाबी

अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो

ओली सरकारले काम नगर्दा जनतामा निराशा छाएको नेता खनालको टिप्पणी

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाइदिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नुभयो ।

प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो : अध्यक्ष ओली

‘प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन, एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन,’ उहाँले भन्नुभयो, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग

ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको भुसालको दाबी

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक

नयाँ नक्सा पाठ्यपुस्तकमा राख्न ओलीले नै रोक लगाएको पोखरेलको खुलासा

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पोखरेलले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको उहाँले बताउनुभयो । राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उहाँले

गजेन्द्र महत भन्छन्– ‘गाली गर्नेलाई तीन घण्टा, कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट मात्र ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै उहाँले गाली गर्नेलाई तीन घण्टा संसदमा समय पाए पनि कर्णालीको आवाज उठाउनेले जम्मा तीन मिनेट समय पाएको बताउनुभयो ।

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।