Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौं । सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ। सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको हाे। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री