Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


कांग्रेसको केन्द्रीय कार्यसम्पादन र अनुशासन समितिको बैठक आज बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएकाे छ । पार्टी मुख्यालय सानेपामा बुधबार दिउँसो २ बजे बस्ने कार्यसम्पादन समितिको बैठक अघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी रहेकाे छ। साेही बैठक बुधबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे हाे। बैठकमा पदाधिकारी,