Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नेकपा विधिवत रुपमै दुई टुक्रा, एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग

ओलीले बोलाए मंगलबार विहान ९ बजेका लागि नेकपाको केन्द्रीय समिति बैठक

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी

ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि